फरेष्ट इन्जिनियरिङ्ग नियमहरू, २०२०
नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “फरेष्ट इन्जिनियरिङ्ग नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
फरेष्ट इन्जिनियरिङ्ग नियमहरू, २०२०
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: परिभाषा
नियम - ३
नियम ३: खर्चको इष्टिमेट गर्ने
नियम - ४
नियम ४: कामको जाँच पास